सुष्मा गुरुङलाई बेलायतको स्वास्थ्य सेवा अवार्ड

लण्डन् । समाजसेवी सुष्मा गुरुङले बेलायतमा मानसिक स्वास्थ्य सेवा सम्बन्धी अवार्ड प्राप्त गरेकी छन् । मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी छिन । उनको उत्कृष्ट सेवाबाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो । उनले हार्बर होटल, गिल्डफोर्ड, सरेमा ४०० … Continue reading सुष्मा गुरुङलाई बेलायतको स्वास्थ्य सेवा अवार्ड